Thursday, August 18, 2022

 द्वापर युगमा भोजबंशी राजा उग्रसेन मथुरामा राज्य गर्दथे। उनको दुष्ट छोरा कंशले बाबुलाई गद्दीबाट हटाएर आफु राजा भै गद्दीमा बसेर राज गर्न थाल्यो।उसकी एउटी बहिनि थिई।  उनको नाम थियो देबकी। देबकिको बिबाह यदुवंशी सरदार बाशुदेवसंग भएको थियो। 

एकदिन कंश आफ्नी बैनी देबकिलाई उनको घर छोड्न जादै थियो।  बाटोमा एक आकासबाणी भयो, " हे कंश जसलाई तैले माया गरेर उसको घरतक छोड्न जादैछस उसैको कोखबाट जन्मेको आठौ सन्तानबाट तेरो मृतु हुनेछ ,"

यो सुनेपछि उ बशुदेबलाई मार्न तयार भयो र योजना बनाउन थाल्यो। यो थाहापाएपछि देबकीले उसलाई बिनम्रपुर्बक भनिन् " हे दाजु, मेरो पेटमा जुन सन्तान होला त्यो जन्मनासात हजुरलाई सुम्पिदिउला।  मेरो पतिदेवलाइ मारेर हजुरलाई के फाइदा ?" 

कंशले बहिनीको कुरा मान्यो र मथुरा फर्क्यो। त्यसपछि उसले देबकी र बाशुदेवलाई कारागारमा थुन्यो। 

बशुदेब र देबकी बाट एक एक गरेर सात सन्तान जन्मे। उसले सबैलाई जन्मिनासाथ् मार्यो। अब आठौ बच्चा जन्मिने बेला कारागारमा देबकिको कडा निगरानी राखियो। त्यहि समय नंदिकी पत्नी यसोधाको पनि बच्चा जन्मिनेवाला थियो। 

उनले बशुदेब र देबकिको दुखि चेहरा देखेर आठौ बच्चाको रक्षाको उपाए रचिन। जुन समय देबकीको पुत्रको जन्म भयो त्यहि समय यशोधाको गर्भबाट पनि एक कन्याको जन्म भयो।  बास्तबमा ति कन्या एक माया थिइ। 

जुन कोठामा देबकी र बाशुदेव बन्द थिए उसमा अचानक उज्यालो देखा पर्यो। र उअनको अगाडी शंख चक्र गदा र पद्म धारणा गरेको चतुर्भुज भगवान प्रकट हुनुभयो। दुबैजना भगवानको चरणमा परे। र भगवानले भन्नुभयो अब म पुन नवजात शिशुको रुप धारण गर्छु। 

तिमीहरु यसै समय मलाइ आफ्नो साथी नन्दको घरमा छोडेर आवो। र उनको नवजात शिशुलाई ल्याएर कन्शलाइ देउ। यो बेला बाताबरण ठिक छैन।  तर तिमीहरु चिन्ता नलेउ। पहरेदारहरु निदाउनेछन र ढोकाहरु आपसेआप खुल्नेछन। यमुनाले पनि तिनीहरुलाई पारि जान मद्दत गर्नेछिन्। 

उतिनै बेला बाशुदेव नवजात शिशु श्रीकृष्णलाइ सुपमा राखी जेलबाट बाहिर निस्के। यमुनाको पानि आपसेआप घट्यो।  र उनि नन्दको घर पुगे। 

त्यहाँ उअनले नवजात शिशुको बारेमा नन्दलाई सुनाए र कन्यालाई नियेर मथुरा गए। कारागारको ढोका आफै बन्द भए। अब कन्शालाई थाहा भयो कि देबकिको आठौ सन्तानको 

Friday, August 12, 2022

 जनैपुर्णिमाको दिन बुवाले  एकाबिहानै उठाउनु भयो। हिंजो दिनभरी रातो पहेलो रंगमा धागो चोपेर घाँममा सुकाउनु भएको थियो। तिनसरे, सातसरे धागो काठमा बेरेर थुप्रै डल्ला बनाएका थियौ रातिसम्म बाबु छोरा मिलेर। बुवाले डोरो बाहेक थुप्रै जनैहरुपनि बनाउनुभएको थियो। 

"नुहाई धुहाइ गरेर जनै फेरेस। म डोरो पुज्न हिडें। अलि चोखनिस्ट बस्नु". यति भन्दै बुवा तुम्डाँडातिर लाग्नु भयो। प्रेमलाल पोख्रेलको घरमा जनै पुज्ने कार्यक्रम थियो। धेरैजसो बाहुनहरू त्यहाँ भेला भएर डोरो र जनै पुजा गर्ने चलन थियो।  त्यो चलन अझै छ कि छैन अहिले मलाई थाहा भएन। 

हामीहरु सानो दाजु र म चौपारीमा गएर चिसो पानीमा नुहाइयो।  जनै फेरियो। त्यतिन्जेलसम्म बुवा पनि आइपुग्नुभयो। त्यसपछि बुवाले डोरो बान्नको लागि एजमानहरुको टोल बाँडीदिनु भयो। मेरो भागमा थियो साहुपोखरा हुदै, धाब, जेल,

A Girl with a Dog

 A dog and a girl. Both look beautiful. I don’t know if the adjective beautiful can be used for dogs. I think we can because English people often say guy to anything. They are not worried in using any kind of syntax or word if it is contextual and it communicates. 

Anyway, forget that. The girl is seen with a dog every morning and evening in the 17th avenue. About 5.8 inch tall, straight silky hair, two pieces of clothes barely covered her youth. Her a pair of booths looming over her loose t-shirt. And they were free of any restriction. Short was sealed to the curve her oversized butts. She looked so carefree that if anything go viral, it is not her problem. 

The dog with bushy hair and sharp clever eyes looks around. He is in the tether controlled by the girl. His movement is controlled. I remembered the dogs on the street, free, fearless on the streets of Kathmandu. They bark at people with full authority. 

This poor dog can’t bark at the strangers. As soon as he opens his jaws to shout at the stranger, something comes in his mouth. It shuts his voice. Then he follows the girl.

The girl looks at the gentleman who is walking his dog. His skin shines like her and looks more approachable. She looks at the his dog and then looks at him. The gentleman smiles. “

 “Hey, you have a nice dog. May i know his name?”, she says.

He looks at her with the eyes of curiosity and desire of making love. 

‘Jeni’ and your ?’

“This is cooper. I say cop”, she giggles. 

The gentleman now has a clue that she is approachable. She is horny. Then they exchange few compliments to each others dogs. 

“And what are you doing for living?” the girl asked. 

“ Dog walking. I like this job then stupid people watching. People have so many problems in their life."

"You mean you don't like any jobs that you have to deal with people."

" Forget that. How about you? " 

"I gamble for living", she giggled.

"Seriously! where do you go for gambling?" he looked  at her thigh and a pair of islands more than other places. 

" I gamble on the street ", she stretched her eyelashes. 

"what the f***! Are you damm serious." Then both of them laughed. The girl leaned towards the man while laughing. It was intentional. The gentleman took a chance put his hands on her shoulder. 

"Lets go to a retro and have some beer', the man offered. 

"There we go. My gamble begins hey", she laughed out loud. Cooper wiggled his tail and start licking her leg. 

They went down the road to a patio bar where pets were allowed. 

"A pitcher of  blue moon and two nachos ", the man ordered. 

"Anything you want", he looked at her and touched her lower lip with his index finger.  

"I am okay", she pulled herself closer and pinched  his nose as if they were lovers. Jeni and cooper both wiggled their tail at the same time and shook their heads. 

Both of them laughed looking at the dogs. A slim nice looking girl came with a pitcher of beer and served on the table. She also pur two glasses and a plate of dried fruits as a welcome snacks.

Then the guy poured beer very carefully into the glasses. The girl carefully holds the glass and both of them tossed the glasses “cheers”.

“This is the jackpot”  the girl giggled again. 

“Seriously!” the boy laughed. 

Then they started biting some dry nuts while sipping beer. They talked about Blue Jay’s game last night. Their interests on different events. 

“Do you have a girl fried”, asked the girl.

“Yes!”, smiled the boy.

“Where is she?”, she asked again. 

“This time gambling on the bank of lake Ontario. I hopeful she will have a jackpot tonight”, he said while giving her  dirty look.

“Holy shit, I thought you were taking about your girlfriend. Don't fool me Mr”, she put her hand on his chest and rubs gently. 

“One more pitcher please”, the boy asked the server. 

They come closer than earlier. The girl leans towards the boy and puts her head closer to the boy opening the lips.

The boy gently held her hair on the back and puts his lips onto hers. She closes her eyes and let  him play with her territory. 

They both have puffy eyes, droppy cheecks. They were drinking more quicker than earlier. Then the boy ask the bill and adds up heafry tips. The girl thinks that the boy should be very rich.

On the way back to home along the lakeshore road connected they stopped at a park. Since it was a week day and and almost night, the park was quiet. No people were seen in the park. The boy asked the girl to go to the park for a while. The girl agreed in no time. They dragged their dogs and tied in one of the park bench leg. Then they entered into the bush. At this point the girl was completely naked. The boy leaned onto a maple tree on his back and unzipped his pant. The girl with her her tong sticking out squatted in front and starting shaking her head like a calf sucking the milk after a whole day break. 

Then she took the turn holding the trunk of the tree with both hand ans spreding both legs wide. A squirrel climbed the tree, rests on the bough and wiggles its tail. Dogs look at the squirrel with faint eyes. 

After fifteen minutes they come out if the bush still leaning each other. They patted their dogs and thanks being so obedient. The gentleman took his dig off the pole and walked away with looking back. The girl was still busy to put some makeups. Dog barked at her gently. He might be tired of waiting her. 

She looked around thinking if the gentleman was still there. He was’t somewhere near. The  she turned opposite direction planning for tomorrow’s jackpot. After all it was a gamble. 



  









Wednesday, August 3, 2022

"१.५ मिलियन डलरको घर सर्दाको दिन मिठो निन्द्रा पर्यो कि डेढसयको टेन्टभित्र  ?", मैले संगै क्यम्पिङ्ग गएका एकजना मित्रलाई सोधे। 

"निन्द्रा नयाँ घर  सर्दा नि परेन यहाँ नि परेन ", उनले अलिकति निधार खुम्च्याउदै भने।  सबै कुरालाई ठट्टाको शैलीमा सबैलाई हँसाउने उनले निरस पारामा उत्तर दिएको देख्दा त्यो प्रश्न नसोधेको भए पनि हुन्थ्यो कि झैँ लाग्यो। 

" किन  र ?" मैले सोधे।  

" भोलि एक तारिक। डाले जुकाले खुन चुसेझै बैंकले चुस्ने दिन। सम्झदै मन झसङ्ग भयो।  रातभर निन्द्रा परेन ", उनले हाँस्दै भने।  तर त्यो हाँसो त्यति खुलेको थिएन।  हल्का खग्रास लागेजस्तो। 

हुन त उनले मजाक पनि गरे होलान।  उनलाई मोर्गेज तिर्नको लागि त्यति गाह्रो मैले देखिन।  दुवै जनाको राम्रै छ कमाई। तर यसले आम नेपालीहरु जो जसले महँगोमा घर किने र आर्थिक मन्दीले गर्दा ब्याजको दर बढेको छ उनीहरुको प्रतिनिधित्व गर्दथ्यो। 

तर यहाँ मैले कुनै मोर्गेज सोर्गेजको कुरा गर्न खोजेको हैन। महँगा महँगा घर, बिस्तारा, बैठक कोठामा सजिएका लक्जरियस सोफा सबैलाई छोडेर एकान्त जंगलभित्र एउटा काम चलाउ टेन्ट टाँगेर केहि रात बिताउनुको मज्जा कुनै पनि बस्तु संग तुलना योग्य थिएन। पान्डबहरु बनबासमा हुँदा जति मोज गरे सायद कौरबहरु राजगद्दीमा बस्दा गरेनहोलन भन्ने लाग्यो। 

हुनत गफै गरे जस्तो हुन्छ। हामि पहाडी गाँउघरमा जन्मे हुर्केको मान्छे। चरा चुरुङ्गिको आवाजले साँझ बिहानीको संदेश दिन्थ्यो। बनमा आगो बालेर पिडालु, सखरखण्ड र बन तरुल पोलेर खाइन्थ्यो। सुकेको गोबरको गुइठा पोलेर ढुंगामा राखी पाखै सरङ्ग गरुन्जेल पड्काईन्थ्यो। गुलेलिले चरा खसालेर पोलेर खाइन्थ्यो। जंगलको बीचमा घर। त्यो पनि बाक्लो कुहिरोले घुप्लुक्क पारेको दिन, अहिले सम्झदा आहाँ त्योबेला छ्या !

न फोन, न फेसबुक। कसैले के अपलोड गर्यो।  कसले लाइक गर्यो। दिनभर जंगलकै बास हुन्थ्यो। राति अबेर घरमा पुगिन्थ्यो। कहिले दलानमा खालि गुद्री माथि भुसुक्क निदाइन्थ्यो। बिहान आकाशको तारा हेरेर उज्यालो भएको नभएको थाहा पाइन्थ्यो। प्रकृति र मानब जिबन एक थियो। माटोको सुगन्ध, झरनाको संगीत, जुनकिरीको उज्यालो हाम्रो दैनिकीसंग लपक्कै टाँसिएको थियो। सायद त्यसैले पनि होला माटोको सुगन्ध जति मिठो लाग्छ त्यति केहि चिजको पनि लाग्दैन। गफै त हो सोल्टी भन्ने लाग्ला कसै कसैलाई।  तर हैन। 

प्रसंग क्यम्पिंङ्ग संग जोडौ। हामीले क्यम्पिंङ्गको लागि घडेरी पहिलेनै रिजर्ब  गर्नु पर्थ्यो। लेक अर्थात् ठुला ठुला पानि पोखरीको  छेउछाउ, प्राकृतिक रुपले सुन्दर ठाँउहरु रातारात बुक भैसक्थे। हामीहरुले बल्ल तल्ल टोरोन्टो देखि करिब ९०/१००  किलोमिटर नर्थ लेक सिम्कोको नजिक सिब्बल्ड प्रोभिन्सियल पार्कमा दूइ हाल गोरु अटाउने जत्रा पाँचवटा घडेरी किनियो। जंगलभित्र गोरेटो बाटोको छेउ छाउ अलि अलि खोस्रेर एउटा बेञ्च, आगो बाल्नको लागि फलामले घेरा पारेको अगेनो र एउटा फलामे चुलो राखेको घडेरीहरु थिए। एउटा गाडी र  तिनवटा सम्म टेन्ट गाड्न मिल्ने घडेरीमा आफ्नो परिबारको सदस्यहरु छ जना भन्दा बढी बस्न नपाइने नियम थियो। 

सुक्रबार बिहानै देखि हाम्रो तयारि शुरु भयो।  केटाकेटीहरु पनि क्याम्पिंङ्ग  भनेर हप्ता दिनदेखि नै उफ्रिरहेका थिए।  सुक्रबारको दिन बिहानदेखि नै उनीहरु आफ्नो आफ्नो झोलाहरु प्याक गरिहरेका थिए। बालुवामा खेल्ने खेलौनाहरू , पौडी खेल्दा लगाउने कपडाहरु, घामक्रिम, किराकिरीले नटोक्नको लागि शरीरमा छर्किने झोल औषधि यस्तै यस्तै। 

तानसेनको टुडिखेलमा संगै माम्फुली खाएको  मित्र हरि जी  र म अघिल्लो दिन बिहान देखि नै  किनकानमा ब्यस्त भयौ। नुन भुटुन देखि लिएर खानेकुरा सबै थोक जोहो गर्नु पर्ने। केटाकेटीको लागि केहि स्पेसल, साहाकारीको लागि केहि स्पेसल र मांसाहारीको के कुरा गर्नु । सेलरोटी, पानीपुरी, चटपटेको लागि चाहिने सामाग्रीहरु सबै किन्नु पर्ने। जति गर्दा पनि केहि न केहि छुट्ने। किनिसके पछि पनि भण्डारन को समस्या। र  तिनै समस्याभित्र लुकेर बसेका केहि थान खुसीहरू पनि  जम्मा गर्यौ । 

दिउसो करिब दुइ बजे सबै जना मेरो घरमा जम्मा भयौ।  धेरैजसो सामानहरु ग्यारेजमा थिए। आफ्नै घरजम गर्ने सामानहरुले गाडी भरिसकेको थियो। सबैले मिलाएर सामानहरु पुर्याउनु पर्ने।  कसैले चुलो, कसैले ग्रिल, कसैले ठुल्ठुला देक्ची र बांटा त कसैले सामुहिक प्रयोजनको लागि किनेको क्लब टेन्ट। अटाउने जति डिक्कीमा लोड गर्यौ। अलि साना साना सामानहरु सिटमुनि, सिटमाथि मिलायौ।  कयाम्पिङ्ग  जाने भनेपछि केटाकेटीहरु खुट्टा खुम्चाएर बस्न तयार भए। करिब दुइ बजे जन्तीको गाडी निस्के झैँ लाइन लागेर घरबाट गाडीहरु निस्के। 

शहरको कोलाहल र भिडभाडबाट खुल्ला फाँटसम्म पुग्न आधा घण्टा पनि लागेन। बाटोको दायाँ बाया हरिया फाँट, गाई र घोडाका फार्म, फुलबारी झैँ आँगनसंग जोडिएका ठुल्ठुला घरहरु,  मनै लोभाउने दृश्यले सबैको मन पुलकित भयो। 

हामि लगभग बेलुका साढे चार बजे क्याम्प पुग्यौ। रजिस्ट्रेसनको काम सकेपछि आआफ्नो घडेरी तर्फ लाग्यौ। हाम्रो घडेरी अर्थात् क्याम्प साइट प्रवेशद्वारदेखि नजिकै थियो। बाथरूम र फोहोर ब्यबस्थापन गर्ने ठाउँ पनि निकै नजिक। 

हामीले ५ वटा साइटहरु बुक गरेका थियौ। सबै साइट बाटोको तल माथि थिए। हामीले एउटामा तीनवटा टेन्ट र अर्कोमा तीनवटा गरेर जम्मा छ वटा टेन्ट गाड्ने निधो गर्यौ।  यसो गर्दा हामिसंग तीनवटा क्याम्प साइट खालि हुन्थ्यो।  ति मध्य एउटामा क्लब टेन्ट गाडेर सामुहिक भोजन तथा नाचगान गर्ने निधो गर्यौ। यसो गर्दा हामि संग दुइवटा स्पोट खालि नै रह्यो।  

त्यहाँ पुग्नासाथ सुरु भयो टेन्ट गाड्न। घरका मुलिहरु धुरिखामो र दलिनहरु गाड्न थाले, भुराभुरिहरुले सहयोगीको काम गरे। टेन्ट गाड्न पनि त्यति सजिलो चै हुदैन भन्ने मलाइ पहिले नै अनुभब थियो। डाँडाभाटा सहि ठाउमा परेन भने निकै झन्झट पो हुन्छ। तर पनि मिलिजुली एक घण्टा भित्र सबैका घर ठडे। त्यसपछि सुत्ने बिस्तारा बनाउने काम भयो। अनेक तालका हुने ति सुत्ने गद्दा पनि। कसैले ढिकी कुटे झैँ खुट्टाले कुटेर हावा हाले।  कसले गाडीमा तार जोडेर भर्र्रर्रर गराउदै मिसिनबाट हावा हाले। साना साना पोका फुलेर तिन चार जना सुत्न मिल्ने ठुला र बाक्ला बाक्ला गद्दा बने।  केटाकेटीहरु त्यै गद्दामाथि बुरुक बुरुक उफ्रिन थाले। रमाइलो आफ्नो आफ्नो। 

त्यतिन्जेल सम्म भोकले पनि लखतरान परिसकेको थियो। केहि साथीहरु बल्ल आउदै हुनुहुन्थ्यो। सबैजना भेला भैसकेपछि खाना बनाउने काममा लाग्यौ।  कसैले ग्रिलमा रोस्ट गर्न थाले। कसले दाल भात करी बनाउन।  नेपालि जंगलमा पनि भातै दिनुपर्छ।  हुन त स्वर्ग गएकालाई त बर्षको एकदिन भात चखाउनै पर्छ।  भुलोगको कुरा छोडौ।  तर धेरै सिपाला हातहरुले खानाका विभिन्न परिकारहरु बनाउन थाले। सायद धरै जनाको हात भएर पनि होला खाना असाध्यै मिठो। 

रमाइलो गर्न जंगल गएका हामीहरु। सबैलाई आफ्नो इक्षा अनुसार जे मन लाग्छ खानको लागि पूर्ण स्वतन्त्रता थियो। बोल्नको लागि पनि स्वतन्त्रता थियो।  परिबार संगै भएकोले पनि होला जोक्सहरुपनि अत्यन्त सभ्य।  कहिँ कतै ननभेज नमिसाइकन यति धेरै हाँस्न र हँसाउन सकिदो रहेछभन्ने थाहा भयो ।  परिबार संगै बसेर हेर्ने लाइभ कमेडी शो पनि यति सुद्द हुदैनन् आजकल ।  एकले अर्कालाई रोस्ट, ग्रिल, छड्के, ब्याङ्गे  जे जे भने पनि हुन्छ हानेर मुर्छा परुन सम्म हाँस्न पाइयो।  सायद हाम्रो हाँसो र उल्का रमाइलो देखेर छिमेकी खैरे पनि हातमा बियर बोकेर आयो ।  

नेपालि गीतमा खुट्टा उचाल्दै नाच्यो मज्जैले। हाम्रा रोस्ट मास्टर हरि पोख्रेलजीले खुब आँखा गाडेर हेरिरहेका थिए।  म्युजिक रोकिनासाथ् भने " सिकेर आएको रैछ।  म मुनि मुनि नाच्यो। " सबै गलल हाँसे। किनकि दुवैको नाँचमा केहि समानता पक्कै थियो। 

घरमा आएको पाउनालाई केहि खुवाउने हाम्रो चलन जहाँ बसे पनि हुन्छ। अलिकति खानेकुराहरु पनि दियौ। खुशी भएर खायो। केहीबेरमा बुढीलाई पनि लिएर आउछु भनेर गयो। दुवै जनाको कुरो मिलेनछ क्यारे 'एफ' वर्डको वर्षा भएको सुनियो।  परिबार संग भएकोले हामीहरुलाई अलिक नमज्जा लाग्यो। 

केहीबेरमा हट सस् बोकेर आयो।  क्याम्प साइटमा  म्युजिक बजाउन बन्देज थियो। लाग्यो छिमेकीले कम्प्लेन नगर्दा सम्म पुलिस आउदैन। ऊ हाम्रोमा आउनाले हामि ढुक्क पनि भयौ।  नाच गान राम्रै संग चल्यो।  राति करिब बाह्र बजेतिर सबैजना आफ्नो आफ्नो झुपडीभित्र छिर्यौ। 

दोस्रो दिन एकाबिहानै छिमेकीले ढोका खोलेको सरक सुरुक आवाजले निन्द्रा खुल्यो। सबैजना बाथरुम जाने आउने र पुन सुत्ने क्रम शुरु भयो।  मेरो बाबु उठीसकेकोले उसलाई लियर म "बर्ड वाचिंङ्ग  अर्थात्  चरा हेर्ने काममा निस्के। "

अनौठो लागिरहेको थियो। दिनभर चराका गुड खोज्दै  हिडीन्थ्यो। ढुकुरले गुड बनाउनको लागि जग थाप्ने देखि बच्चा हुर्काउञ्जेल लुकी लुकी हेरिन्थ्यो। माउ नभएको बेला बचेर हातमा उठाएर पुन: गुडमा राखिन्थ्यो। तामे ढुकुर, कुर्ले ढुकुर, जुरेली, फिस्टे चरो, लिस्टे चरो, भ्याकुरो, काल्चे, चुप्पी चरो, तित्रो, च्याखुरो, सारी, लाटोकोसेरो, हुचिल, काग, गिद्द प्रत्यक दिन देखिन्थ्यो। माउखानि, स्याल, बाँदर, निउरे बाघ, ढेडु बादर घरवरीपरि घुमिरहन्थे। जिबन प्रकृतिसंग एक थियो। घरका होस् या बनका चराले चाखेका फल मिठो हुन्छ भन्ने मान्यता थियो। भाइरसको कुनै नाम निसान थिएन। चराले खाएर आधा बनाएको बेलौती सबै भन्दा मिठो हुन्थ्यो। 

तर यहाँको जंगलमा पाइने चराहरुको नाम पनि ठ्याकै थाहा नहुने।  तै पनि  छोराले जता चरा देखिन्छन उतै क्यामेराको लेस्स सोज्याउथ्यो। नामै थाहा नभएपनि चराको फोटो कैद गर्न पाएकोमा उल्का खुशी थियो। केहीबेर चराहरुको अबलोकन गरेपछि बासस्थान तर्फ फर्कियौ।  त्यतिन्जेल सबै साथीहरु चुलोको वरिपरि बसेर चिया पिउन लागिसकेका रहेछन। गाउघरमा कसैको पुजामा गएर चियाँ खन्दै गफ गर्दै गरेको अनुभब भयो। एउटाले अर्कोलाई रोस्ट गरेर हाँस्नुको मज्जा नै बेग्लै। हाम्रा सन्ततिहरु अब यसरि सामुहिक रुपमा एक अर्कालाई रोस्ट गरेर मज्जा लेलान् ? 

चियाँ नास्ता गरिसकेपछि लेकको छेउछाउ घुम्न जाने योजना बन्यो।  सबैजना स्विमिङ्ग कस्ट्युम बोकेर लागियो नजिकैको तलाउ किनारा तर्फ। हामीसंग एउटा प्लास्टिकको डुंगा पनि थियो। तलाउमा जानुभन्दा अगाडी हावा हालेर पूर्ण साइजमा ल्याइयो। केटाकेटीहरु बोटमा बसेर मस्ती गरे।  पौडी खेल्न जान्नेहरू पौडी खेलर रमाए। खेल्न नजान्नेहरु पौडी खेलेकाहरुलाई हेरेर रमाए।  आखिर सबैलाई रमाउनु थियो।  जसरि रमाए पनि भयो। कोहि बालुवामा नाङ्गै सुतेर रमाइरहेका थिए।  कोहि उनीहरुलाई हेरेर रमाइरहेका थिए।  

करिब दुइ बजे हामि पुन क्याम्पमा फर्कियौ।  भोक लागिसकेको थियो। सेलरोटी र पानीपुरी खाने योजना बन्यो।  सबैजना लाग्यौ खानपिनको तयारीमा।  सेलरोटी बनाउने सिप भएकाहरु सेल बनाउन। पानीपुरीमा दक्खल राख्नेहरु पानिपुरिमा।  चाख्ने कुरामा दख्खल राख्नेहरु चख्नमा र ग्रिल, रोस्ट गर्नमा दख्खल राख्नेहरु लागे कोइला सल्काउनमा। नाच्न गाउन जान्नेहरू थाले गुन गुनाउन।  दिपकजी ले भुराभुरीहरुको  लागि केहि प्रोग्राम बनाएका थिए।  उनि पनि लागे भुराभुरीहरु नचाउन र खेलाउन। 

बेलुकाको लागि सामुहिक चुलो फरक ठाँउमा सारेका थियौ। अलि एकान्त भएकोले म्युजिक पनि अलि लाउड नै थियो। शुरु भयो भजन कृतन बाट।  जब चिकेन पाक्न थाल्यो कुरो मिलेन।  चिकेन टोक्दै के भजन गाउने।  हामीले पनि भजन रोक्यौ र शुरु गर्यौ अन्ताक्षरी खेल्न। जानेकाले मज्जैले गाए।  नजानेकाले भाकामा भाका मिलाए।  दुइ लाइन भए पनि गाए।  रमाइलो गरे।  जति रात चिप्लिदै गयो स्पिकरमा म्युजिक पनि चर्को हुदै गयो। पहिलेकै छिमेकीले परिवार नै बोकेर हाम्रोमा आयो। ठिकै छ भनेर हामिले पनि पोलेका कुकुराका खुट्टा खान दियौ। निकै प्रशंसा गर्दै खाए। बाङ्गा खुट्टा गराउदै नाँचे।  वरिपरि अध्यारो थियो।  हामि नेपालीहरु जन्मजात दयालु।  घरमा आएको पाउनलाई बिमुख नबनाउने। 

त्यसैबेला टर्च लाइट बालेर दुईजना अग्ला अग्ला पुलिसहरु आएँ। पुलिसहरुले म्युजिक बजाउन नमिल्ने थाहा हुदा हुदै किन बजाएको भनेर प्रश्न सोध्दै थियो हाम्रा साथीहरु झन् साउण्ड ठुलो गराएर नाँचिरहेका थिए।  केहीबेरमै म्युजिक बन्द गर्यौ।  उनीहरुले पहिलोपल्ट भएकोले वार्निंग मात्र गरेर त्यहाँबाट हिडे।  हामीहरु पनि सुत्ने बेला हुदै थियो सरसफाई गरेर आ आफ्नो बासस्थानतर्फ लाग्यौ। खानेकुराहरु गुणराज, दिपक र संजयको क्याम्प साइटमा राख्यौ। खैरेहरू पनि लागे आफ्नो झुपडीतर्फ लागे।  पछि म बाथरुमबाट फर्किदै गर्दा मैले उनीहरु कुरा गर्दै गरेको सुने।  एउटाले भन्दै थियो " आइ नो द्याट , इट्  गोना ह्यपेन।  द लास्ट म्युजिक वाज लाउड। दे सुड ह्याब टिकेटेड। "

खैरेहरू पाखण्डी हुन्छन भन्ने थाहा नभएको त हैन।  त्यो सुनेपछि हिजो देखि खुलाएकोमा पछुतो लाग्यो।  गुन गर्ने जात होइन भन्ने थाहा हुदा हुदै पनि हामि सोझा नेपालीहरु कहिलेकाँही चाहिने भन्दा बढी फ्रेन्डली हुन्छौ। खाएको स्वाद मुखमा बाँकी हुन्जेल पनि राम्रो चिताउन नसक्नेहरु नक्कली मुस्कान देखाउदै निकै असल भएको भ्रम छर्छन।  

राति करिब चार बजेतिर म पिसाब फेर्न जंगल पसे।  बाथरुम अलि टाढा भएकोले जाने जाँगर चलेन। सबैतिर सुनसान थियो।  छिमेकीका घरतिर 'घुर्र फुत्त ' चलिरहेको थियो। आएर झुपडीमा पल्टे। एकछिन निन्द्रा परेन।  अर्को क्याम्पमा साथीहरुको गाइगुइ सुने। के गर्ने कसो गर्ने भनेर अत्तालिएको झैँ लाग्यो। कता कता फोन गर्न नेटवर्क छैन भने झैँ पनि सुने। गाडीको बर्गलर आलार्म बज्यो तिन पल्ट सम्म। कुनै इमर्जेन्सी पर्यो कि भनेर म झुपडीबाट बाहिर निस्के।  हतारमा लाइट लिन पनि भुलेछु।  अध्यारो थियो। उनिहरुको क्याम्प नजिकै गएर सोधे " के भयो ?"

दिपकजीले आत्तिएको स्वरमा भने " सर, फर्किनुस फर्किनुस। " 

"किन ? के भयो ?" मैले पुन : सोधे। 

कोपिला म्याडमले अलि चर्को स्वरमा भन्नुभयो " सर भालु आएको छ।  जानुस। "

म चुपचाप आफ्नो घर फर्के। म केहि नबोली फर्केको भएर होला " साथिहरु हाँसेर पुरै जङ्गल नै थर्काए। कोपिला म्याडमको हाँसोले कतै पुलिस आएर टिकट दिने हो कि भन्ने डर पनि लाग्यो। संजय सरले भन्दै थिए भालुले " पानीपुरी खाएर गयो। " गुणराज सरले सोझो पारामा भने " हैन भालुले बियर खाएर गएको छ त्यतै कतै लर्खराउदै होला। " अनि हाँसोको लहर चल्थ्यो। म चुपचाप सुते। 

मनमनै सोंचे भालुको कतै वार्निक छैन। कसरि आयो ? अल्बर्टामा क्यम्पिङ्गको बेला भालुले तर्साएको याद आयो। बिहान सबैजना उठिसकेपछी भालु आएको भनिएको ठाउमा अबलोकन गर्यौ। साच्चिकै पानीपुरीको पोको छिया छिया पारेको रहेछ।  अन्य खानेकुरा पनि चिथोरेको थियो।  धन्न गुणराज सरको बियर केहि गरेनछ। 

बिहानभरि त्यसैको गफले चियागफ ततायो।  धेरै दिन यसरि बस्न कहाँ पाइन्थ्यो र।  आज फर्कने दिन भनेपछि नमज्जा सबैलाई लागेको थियो।  कोहिपनि साथीहरु अघाएका थिएनन्। मन नलागी नलागी लाग्यौ घर भत्काउन।  

सामानहरु लोड गरेर खाना पिनामा लाग्यौ। सबैजना कतै पार्कमा बसेर बेलुका मात्र घर फर्कने योजना बन्यो। गाडीहरु लाइन लागेर निस्केको भिडियो खिच्न तल झरेकी कबितालाई सबैले छोडेर हिडेछन।  पछि आफ्नै मान्छे फर्केर पिकअप गरेछन। 

बाटामा फर्किदै  कोलोनिअल डान्फोर्थ पार्कमा बस्ने र अन्तिम रमाइलो गर्ने कुरा भयो।  सोहि बमोजिम सबैजना त्यहाँ जम्मा भयौ। लेक सिम्को छेउबाट उठेर लेक ओंन्टारियो छेउ आइपुगेका थियौ।  चटपटे खाने कुरा थियो।  चटपटे संग छटपटे नाँच जम्क्यो एकैछिन। 

त्यसपछि लोअर हाइल्यान्ड क्रिक हुदै सबैजना लेक ओंन्टारियो सम्म हिडियो। बाटोमा जन्ती हिडे झैँ हिड्नुको मज्जा बेग्लै थियो। कोहि टिकटक बनाउदै हिँडे। कोहि फोटो खिच्दै।  कोहि गफ गर्दै त कोहि आफ्ना बुढाको हात समाउदै। झमक्क साँझ परेपछि बल्ल फर्कियौ आफ्नो आफ्नो घरमा।  

नेपालमा क्यम्पिङ्ग साइटहरु भएको मलाइ थाहा छैन। यदि प्रान्तीय तथा स्थानीय सरकारले यस्ता खाले क्याम्पसाइटहरु निर्माण गर्ने हो भने शहरबजारमा बस्नेहरुलाई केहि दिन जंगलमा बस्ने, रमाइलो गर्ने अवसर पनि जुट्थ्यो होला साथै राम्रो आम्दानी पनि हुन्थ्यो भन्ने लाग्यो। तानसेनको श्रीनगरजस्ता ठाउँहरु नेपालमा थुप्रै होलान्। त्यस्ता ठाउहरुमा राम्रो सुरक्षा मात्र दिन सक्यो भने थोरै लगानीमा राज्यले मनग्य आम्दानी गर्न सक्छ। 

                                                            समाप्त 







Union Station

 There was a guy about 20, white skinned and medium build at Union station. He was sitting on a bench holding a garbage bin with his both hands and throwing out like a flushed toilet. There were five special constables surrounding him and closely monitoring his behaviour. One of them was actively taking notes. He might be jotting his size, skin colour, approximate age, eyes and other information so that he can complete his incident report later. 

The guy wasn’t looking at them at all. He looked completely sober and unaware of anything; even what he is doing. Above him was the railway line. Passengers were climbing up and down of the stairwells. Some of them threw the quirk look at his but many of them pretended as if they did not see anything. 

I was sitting next to him. I guessed that he came from one of the late night event in the town. He drank some of his best choices of beers or taquilla shots. I wasn’t that lucky to have all those experiences. I just finished my eight hour shift and on the way back home. 

Life is fucking monotonous. Work work and work. When there is less pay and more toil, you get frustrated. You can not make up your expenses. You have conflict with spouse regarding money management. You hide financial issue with your wife. You can not buy icecream to your kids or can not take them to the Disneyland. Your ask to buy a lego, and you check the price every time.   Then you lie him that it is not a good toy. And you go to the dollar store to buy some cheap toys. 

I saw him wild. Then rode on the train. I saw other young boys and girls. There was no freckles of stress in their faces. I don't mean that they never had stress. They definitely had. But the good thing is they know how to manage the stress. They take day off. They go to the event, sports and clubs. They drink, dance and enjoy the moment. This process ultimately cleans the fog of the brain. You brain would function more sharp. 

I was sitting alone. I did not see any other person travelling at this time who resembles me. My skin was pale and had no smile on the face. I might have been looked grumpy. It doesnt matter. The girl in front of me never looked at me. She was as tall as me and had shiny white skin. He blue eyes looked so deep that all the joys of life might be floting. Her hair was short and curly. Tall and slender. She was wearing a shorts that exposes the hipline. 

I can imagine such a beautiful girl in my life. May be this is my illusion. But i can say that god had discriminated human being before we discriminate to each other.

How can people be like minded if they have different skin colour, different sizes of the limbs, necks and legs. Yes, we share some of the values. However, those values are learned or shared for the shake of humanity and so called civilization. In the ancient time people used muscle power to prove right to land or beautiful women. 

Today things are different. I know i am off the track of my thesis. My intention is to show how people accept  the things and judge people. I saw him drunk, other people also saw him drunk. But the perception is entirely different. It is all about our past experience or knowledge. I saw people fully drunk and making a lot of mess. They would initiate fight or involve harassment. Similarly, I also saw the drunk person exceptionally jovial, logical and friend. They are helpful and open. They are fucking adorable. Taking all these things into consideration, i can imagine how people looked him as drunkard. 

I have some bad memories with a sober people. I saw them as bad as thugs or aggressive people. My school headmaster was alcoholic. My dads best friend was alcoholic. I saw them losers. My dad never drank. He had a good social connections. At that time people had good connection with respect of their choice. My dad being a village priest as well as social reformer, he had always higher personality. Here i dont mean that his friends, actually both of them were teachers, were bad. They were very nice people in this planet. They were social, helpful and educated. But the problem lies with the habit which in ling run became addiction. They could not come out of it. 

I saw him as a beginner, a learner. He will stumble a couple of times. Then his body will learn to metabolize it. After a few years  he will not lie on the subway floors. He will hide it perfectly. There are so many people who drink but do not show it up. But there are  bunch of people who drink and at the same time they show up very badly. 

This poor guy, a learner might be ticketed for violating the rules. Nobody is allowed to drink in public. If anybody drinks in the pub or clubs, it is their responsibility to check the safety of their customers. There will be a heavy law suit if something happens on the way due to alcohol consumption. 

I want to break the law, at least one time. I like to be surrounded by the pilice officers for no reason. 

I arrived at home by 11:35. I was so relieved. Wanted to drink a glass of red wine with some dry nuts.











 

 

 Camping with family and friends

Sibbald Provincial park is one of the beautiful campgrounds located at Lake Simco's bank. As soon as we discovered it as a beautiful isolated campground, we decided to jump over there with all the amenities and foods needed for at least two nights and three days. First, we booked five camping sites. However, two families canceled due to some reason. Then I added Gunraj and Deepak as new campers. 

July 29. Friday. Sunny hot day and the first day of the long weekend. I took the day off. I packed up all the necessary stuff and loaded it into the car.