द्वापर युगमा भोजबंशी राजा उग्रसेन मथुरामा राज्य गर्दथे। उनको दुष्ट छोरा कंशले बाबुलाई गद्दीबाट हटाएर आफु राजा भै गद्दीमा बसेर राज गर्न थाल्यो।उसकी एउटी बहिनि थिई। उनको नाम थियो देबकी। देबकिको बिबाह यदुवंशी सरदार बाशुदेवसंग भएको थियो।
एकदिन कंश आफ्नी बैनी देबकिलाई उनको घर छोड्न जादै थियो। बाटोमा एक आकासबाणी भयो, " हे कंश जसलाई तैले माया गरेर उसको घरतक छोड्न जादैछस उसैको कोखबाट जन्मेको आठौ सन्तानबाट तेरो मृतु हुनेछ ,"
यो सुनेपछि उ बशुदेबलाई मार्न तयार भयो र योजना बनाउन थाल्यो। यो थाहापाएपछि देबकीले उसलाई बिनम्रपुर्बक भनिन् " हे दाजु, मेरो पेटमा जुन सन्तान होला त्यो जन्मनासात हजुरलाई सुम्पिदिउला। मेरो पतिदेवलाइ मारेर हजुरलाई के फाइदा ?"
कंशले बहिनीको कुरा मान्यो र मथुरा फर्क्यो। त्यसपछि उसले देबकी र बाशुदेवलाई कारागारमा थुन्यो।
बशुदेब र देबकी बाट एक एक गरेर सात सन्तान जन्मे। उसले सबैलाई जन्मिनासाथ् मार्यो। अब आठौ बच्चा जन्मिने बेला कारागारमा देबकिको कडा निगरानी राखियो। त्यहि समय नंदिकी पत्नी यसोधाको पनि बच्चा जन्मिनेवाला थियो।
उनले बशुदेब र देबकिको दुखि चेहरा देखेर आठौ बच्चाको रक्षाको उपाए रचिन। जुन समय देबकीको पुत्रको जन्म भयो त्यहि समय यशोधाको गर्भबाट पनि एक कन्याको जन्म भयो। बास्तबमा ति कन्या एक माया थिइ।
जुन कोठामा देबकी र बाशुदेव बन्द थिए उसमा अचानक उज्यालो देखा पर्यो। र उअनको अगाडी शंख चक्र गदा र पद्म धारणा गरेको चतुर्भुज भगवान प्रकट हुनुभयो। दुबैजना भगवानको चरणमा परे। र भगवानले भन्नुभयो अब म पुन नवजात शिशुको रुप धारण गर्छु।
तिमीहरु यसै समय मलाइ आफ्नो साथी नन्दको घरमा छोडेर आवो। र उनको नवजात शिशुलाई ल्याएर कन्शलाइ देउ। यो बेला बाताबरण ठिक छैन। तर तिमीहरु चिन्ता नलेउ। पहरेदारहरु निदाउनेछन र ढोकाहरु आपसेआप खुल्नेछन। यमुनाले पनि तिनीहरुलाई पारि जान मद्दत गर्नेछिन्।
उतिनै बेला बाशुदेव नवजात शिशु श्रीकृष्णलाइ सुपमा राखी जेलबाट बाहिर निस्के। यमुनाको पानि आपसेआप घट्यो। र उनि नन्दको घर पुगे।
त्यहाँ उअनले नवजात शिशुको बारेमा नन्दलाई सुनाए र कन्यालाई नियेर मथुरा गए। कारागारको ढोका आफै बन्द भए। अब कन्शालाई थाहा भयो कि देबकिको आठौ सन्तानको
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home