आर्यघाटको निम्तो
आर्यघाटको निम्तो : 'दुई जना छोराहरू बाहिरै भए। बुढेसकालमा एक्लै के बस्नु भनेर आइहालेँ। तर झन् एक्लो पो भैदोरहेछ। त्यहाँ त छोराहरू नभए पनि इष्टमित्र आफन्तहरू त छन्। नेपाली सबै आफ्नै दाजुभाइ त हुन्। म त फर्किन्छु, बाबु,' उहाँले भन्नुभयो।


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home