समयको भाषा
"सात बज्यो", किचनबाट आवाज आयो।
केटाकेटिहरु बिस्ताराबाट जर्याक जुरुक उठे। हनुमाने उठेर बाथरुम छिर्यो। छोराछोरी उठेर बैठक कोठामा झरे।
"साढे सात भैसक्यो ", फेरी आवाज आयो। सुमन खट्टा र हात तगारेर, छाती भुइतिर सोझ्यान लाग्यो। सुस्मिता लुसुक्क गर्दै डाइनिंग टेबुलमा गएर बासिन।
"आठ बज्यो", सबैजना टेबुलमा आएर बसे। सुनिताले दुध, ब्रेड, चिया लियर टेबुलमा राखिन।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home