Wednesday, November 23, 2011

Balachardasi

आज बालाचतुर्दसी सत्बिउ छर्ने दिन हजारौ मान्छेहरु पशुपतिनाथको मन्दिर आसपास जम्मा भएर बत्ति बालि आफुले गुमाएका आफन्तहरुलाई सम्झिदै छन् l  खासगरी एक बर्षभित्र आफन्त गुमाउनेहर यसरि मोरेका आफन्तहरु  को नाउमा  बत्ति बालि रातभर जाग्राम बस्नेगर्दछ्न l कसै कसैले दोहोराई तेहराई पनि बस्ने गरेको पाइन्छ l आज रातभर जाग्राम्बस्नेहरु भोलि बिहान सत्बिउ छरेर मात्र घर फर्किन्छन l 



0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home